ओलीलाई रास्वपा सांसदको चेतावनी- कुटी बनाउने मान्छे नपाइएला
baahrakhari.com · Tue Sep 15 11:20:38 GMT 2026

काठमाडौं । सत्तारुढ रास्वपाका सांसद सोम शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापनाको रटान लगाए कुटी बनाउने मान्छे पनि नपाउने चेतावनी दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले बार्दलीमा बसेर सिंहदरबार, संसद् भवन, बालुवाटार किन जल्ने अवस्थामा पुगो भनी समीक्षा गर्न आग्रह गरे ।
Read full story at source (baahrakhari.com)