गण्डकीलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउन संघको सहयोग रहने ऊर्जा मन्त्री श्रेष्ठको प्रतिबद्धता
bishowkhabar.com · Tue Sep 15 11:23:13 GMT 2026

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघीय सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने बताएका छन् ।
सिंहदरबारमा मंगलबार गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटासँग भएको भेटवार्तामा मन्त्री श्रेष्ठले प्रदेशका सबै घरधुरीमा विद्युत् पहुँच पुर्याउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
Read full story at source (bishowkhabar.com)