जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्छ : मन्त्री तिमिल्सिना
barnanmedia.com · Tue Jun 23 12:25:59 GMT 2026

चितवन । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुसी हुने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
जिल्ला हुलाक कार्यालयको आज निरीक्षणपछि उनले जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्ने बताए ।
Read full story at source (barnanmedia.com)