कांग्रेसमा ३५ वर्षमुनिका युवादेखि श्रमिक र द्वन्द्वपीडितसम्मको प्रतिनिधित्व सुनिश्चित, यसरी हुन्छन् चयन
nepalpress.com · Tue Sep 15 11:47:51 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको प्रतिनिधि छनोट गर्दा परम्परागत समावेशिताको आधारबाहेक पनि केही नयाँ कोटाहरू थप गरेको छ।
१५ औँ महाधिवेशनको जारी जारी ‘निर्वाचन निर्देशिका, २०८३’ मा खुला, महिला, जनजाति, अपाङ्गता, दलितजस्ता कोटा अघिल्लो महाधिवेशनमा भए पनि अहिले केही नयाँ कोटा थप गरिएको उल्लेख छ।
Read full story at source (nepalpress.com)