‘कृष्णभीरमा जाम’ गाएपछि फैलियो उनको नाम
ekantipur.com · Tue Sep 15 11:45:00 GMT 2026

‘कृष्णभीरमा जाम’ गाएपछि फैलियो उनको नाम
कृष्णभीरको जामबाट चर्चामा आएका मिलन लामाले तीन सयभन्दा बढी गीतमार्फत लोकजीवनका सुख-दुःख र समसामयिक कथा गाए । २४ वर्षपछि फेरि कृष्णभीरमा पहिरो दोहोरिँदा उनी भन्छन्- अब गीतमा होइन, कृष्णभीरमा स्थायी समाधान देख्न चाहन्छु ।
Read full story at source (ekantipur.com)