आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्करसहित एक जना प्रहरीको नियन्त्रणमा
nepalviews.com · Tue Sep 15 11:59:43 GMT 2026

भैरहवा । रुपन्देहीमा नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल चोरी गरिरहेको अवस्थामा प्रहरीले तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिएको छ ।
सिद्धार्थनगर नगरपालिका–८ स्थित सराफ आयल सेन्टरमा ट्याङ्करको सिल तोडेर डिजेल निकालिरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो ।
Read full story at source (nepalviews.com)