मकवानपुरमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु , ४ घाइते
annapurnapost.com · Tue Sep 15 12:09:25 GMT 2026

मकवानपुर : मकवानपुरमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन्।
इन्द्रसरोवर गाउँपालिका –०२ सुकौरामा यात्रुवाहक गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चालकसहित ४ जनाको मृत्यु भएको हो। मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म प्र ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक इभी गाडी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सडकबाट करिब १ हजार मिटर तल खसेर दुर्घटना भएको हो।
Read full story at source (annapurnapost.com)