मकवानपुरको सुकौरामा गाडी दुर्घटना, ४ जनाको मृत्यु
barnanmedia.com · Tue Sep 15 12:15:41 GMT 2026

मकवानपुरमा मंगलबार ईभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा काठमाडौंबाट वीरगञ्जतर्फ गइरहेको यात्रुवाहक गाडी दुर्घटनामा परेको हो ।
Read full story at source (barnanmedia.com)