इन्द्रसरोवरमा इभी दुर्घटना: चार जनाको मृत्यु,
gorkhapatraonline.com · Tue Sep 15 12:26:35 GMT 2026

मकवानपुर, भदौ ३० गते । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका २ स्थित हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकको सुकौरा सडक खण्डमा भाडाको विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
मङ्गलबार दिउँसो २ बजेको समयमा काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नं.को यात्रु बाहक विद्युतीय गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)