बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ
khabarhub.com · Tue Sep 15 12:29:25 GMT 2026

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई सहयोग पुर्याउने उद्देश्यले पार्टीले सो रकम हस्तान्तरण गरेको हो ।
Read full story at source (khabarhub.com)