सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामीको संख्या वृद्धि
kathmandupati.com · Sat Jun 27 14:15:18 GMT 2026

काठमाण्डु – विगत ५ वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन् ।
सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढेका स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ ।
Read full story at source (kathmandupati.com)