रवि लामिछानेको राजनीतिक प्रतिवेदन- रास्वपाको मूल सिद्धान्त ‘सामाजिक लोकतन्त्र’
nepalpress.com · Tue Jun 23 13:46:17 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा ‘सामाजिक लोकतन्त्र’ लाई अघि सारेका छन् ।
चितवनमा जारी पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा राजनीतिक प्रतिवेदन तथा प्रस्ताव पेस गर्दै उनले रास्वपाको वैचारिक स्पष्टताका साथ आगामी कार्यदिशा सार्वजनिक गरेका हुन् ।
Read full story at source (nepalpress.com)