एक हजार ४७३ को उद्धार, ५५३ जनाको शव फेला
saralpatrika.com · Sat Aug 29 03:42:57 GMT 2026

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५५३ पुगेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार शुक्रबार साँझसम्ममा रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।
Read full story at source (saralpatrika.com)