बाढीमा बगेको ९२ लाखभन्दा बढी रकम रहेको सेफ फोर्ने २९ जना पक्राउ
himalpress.com · Sat Aug 29 03:42:50 GMT 2026

काठमाडौँ- धादिङमा नदीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरिको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाइएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सेफभित्र ९२ लाख ६८ हजार ५०५ रुपैयाँ भेटिएको छ।
Read full story at source (himalpress.com)