बाढीले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख बढी बरामद
nepalpress.com · Sat Aug 29 03:44:34 GMT 2026

काठमाडौँ । धादिङमा नदीले बगाएर ल्याएको सेफ फोड्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार उनीहरुबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको छ
Read full story at source (nepalpress.com)