कांग्रेस महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्यो, ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
nepallive.com · Tue Sep 15 13:24:38 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको जनाएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार विज्ञप्ति जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशन, असोज ७ गतेको पालिका अधिवेशन तथा असोज १० गते हुने प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका लागि निर्वाचन अधिकृतहरू जिल्लामा पुगेर निर्वाचन प्रक्रियामा सक्रिय रहेको जनाएको हो।
Read full story at source (nepallive.com)