भूमि आयोग मुगुका सदस्यको शपथग्रहण सम्पन्न
deshsanchar.com · Sun Feb 23 17:15:46 GMT 2025

मुगु – भूमि समस्या समाधान आयोग, मुगुका नवनियुक्त सदस्यहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
आइतबार जिल्ला समन्वय समिति मुगुमा आयोजित एक कार्यक्रममा आयोगका विज्ञ सदस्य प्रबल कुमार चौलागाई, सदस्य डिलबहादुर मल्ल र सूर्य देवी मल्लले शपथ ग्रहण गरेका हुन्।
Read full story at source (deshsanchar.com)