हिज्बुल्लाह नेता हसन नसरल्लाहको मृत्युको पाँच महिनापछि अन्त्येष्टि
baahrakhari.com · Sun Feb 23 18:08:04 GMT 2025

नयाँदिल्ली । हिज्बुल्लाह नेता हसन नसरल्लाह र उनका उत्तराधिकारी हाशिम सफिदीनलाई बिदाइ गर्न आइतबार बेरुतको खेलकुद सहरमा हजारौँ मानिसहरू भेला भएका थिए । लेबनानमा इजरायली हमलामा मारिएको झण्डै पाँच महिनापछि उनको अन्त्येष्टि गरिएको छ ।
करिब पाँच महिनाअघि हिजबुल्लाहका यी दुई ठूला नेता इजरायली आक्रमणमा मारिएका थिए ।
Read full story at source (baahrakhari.com)