स्टाइल, प्रविधि र सुरक्षा संयोजनमा गजब जीडब्लूएम ‘ओरा ५’, एक चार्जमा ५२० किलोमिटर रेन्ज
onlinekhabar.com · Tue Jun 23 14:21:47 GMT 2026

९ असार, काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) बजारमा चिनियाँ कम्पनी ग्रेट वाल मोटर्स (जीडब्लूएम) ले आफ्नो ओरा सिरिज मार्फत फरक पहिचान बनाइरहेको छ ।
जीडब्लूएमले आधुनिक प्रविधिले भरिपूर्ण नयाँ ईभी ‘ओरा ५ एसयूभी’ नेपाली बजारमा समेत उपलब्ध भइसकेको छ । जीडब्लूएमको नेपालको आधिकारिक विक्रेता भीजे इम्पेक्सले ओरा ५ लन्च गरेको छ ।
Read full story at source (onlinekhabar.com)