पेनाल्टी सुटआउटमा आर्सनललाई पराजित गर्दै पिएसजी विजयी
ratopati.com · Sat May 30 19:04:23 GMT 2026
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको फाइनल खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । शनिबार राति भएको फाइनल खेलको निर्धारित तथा अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो, जसमा पिएसजी ४–३ ले विजयी भयो ।
Read full story at source (ratopati.com)