काठमाडौं आइपुग्यो भारतीय उद्धार टोली
barnanmedia.com · Sat Aug 29 03:40:12 GMT 2026

काठमाडौं । भारतीय उद्धार टोली काठमाडौँस्थित भारतीय दूतावासमा आइपुगेको छ। नेपाल सरकारको निर्देशनअनुसार टोली घटनास्थलतर्फ प्रस्थान गर्नेछ।
यही भदौ १० गते रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीमा परेकाहरूको उद्धारमा मद्दत गर्न भारतीय उद्धार टोली नेपाल आएको हो।
Read full story at source (barnanmedia.com)