बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न काठमाडौं प्रशासनको आग्रह
newsofnepal.com · Sat Aug 29 03:47:34 GMT 2026

काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न संघ–संस्था, कम्पनी, क्लब तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
Read full story at source (newsofnepal.com)