सिद्धबाबामा ढुंगा खसेर कारमाथि पर्यो, तीन जना घाइते
lokaantar.com

बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरोसहितको ढुंगा गाडीमाथि परेको छ ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ सिद्धबाबा मन्दिर नजिकै ठूलो ढुंगा झरेर निजी कारमाथि परेको हो ।
Read full story at source (lokaantar.com)