खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु
deshsanchar.com · Sat May 30 14:43:16 GMT 2026

खोटाङ –यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यावरण संरक्षण अभियान सुरु भएको छ। सोहीअन्तर्गत धुपी, लालीगुराँस, चिमाल, गोब्रेसल्ला, लोक्ता, पत्लिङ्गालगायत विभिन्न प्रजातिका दुई हजार ५०० बिरुवा रोपिएका छन्।
Read full story at source (deshsanchar.com)