नेपाल–जापान महोत्सव गरिँदै
ekantipur.com · Tue Sep 15 14:29:21 GMT 2026

नेपाल–जापान महोत्सव गरिँदै
‘नेपाल–जापान महोत्सव २०२६ कार्यकारी समिति’को आयोजनामा महोत्सव हुन लागेको हो। महोत्सवले नेपाली तथा जापानी संगीत, कला-संस्कृति र जनस्तरको सम्बन्धमार्फत आपसी मित्रता, सद्भाव र ऐक्यबद्धतालाई प्रवर्द्धन गर्ने जनाइएको छ।
Read full story at source (ekantipur.com)