ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
barnanmedia.com · Tue Sep 15 14:23:12 GMT 2026

काठमाडौँ, ३० भदौः
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् ।
Read full story at source (barnanmedia.com)