मकवानपुर दुर्घटना अपडेट : मृत्यु भएका चारै जनाको पहिचान खुल्यो
gorkhapatraonline.com · Tue Sep 15 14:38:08 GMT 2026

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकको सुकौरा सडक खण्डमा विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका चारै जना जनाको पहिचान खुलेको छ ।
काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको म. प्र. ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक विद्युतीय गाडी मङ्गलबार दिउँसो २ बजेति दुर्घटना हुँदा घटनास्थलमा चार जनाएको मृत्यु भएको हो ।
Read full story at source (gorkhapatraonline.com)