चितवनमा पहिचान हुन नसकेका २२९ शव गाडिँदै
gorkhapatraonline.com · Sat Aug 29 03:50:58 GMT 2026

रसुवा बाढीमा परी चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका २२९ शव तथा शवका अवशेष व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाबमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको हो।
बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये चारवटाको पहिचान भएको छ। बाँकी शव होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा राखिएका छन्।
Read full story at source (gorkhapatraonline.com)