रसुवा नाकाबाट डा. कुशल आचार्य बेपत्ता, खोजीका लागि सहयोगको अपिल
swasthyakhabar.com · Sat Aug 29 03:52:42 GMT 2026

काठमाडौं - कैलाश मानसरोवर यात्राका क्रममा रसुवा नाकाबाट २८ वर्षीय डा. कुशल आचार्य बेपत्ता भएका छन्।
टोखा, काठमाडौं निवासी डा. आचार्य एक समूहसँग मेडिकल अफिसरका रूपमा कैलाश मानसरोवर यात्रामा सहभागी भएका थिए। परिवारका अनुसार उहाँसँग भदौ १० गते बिहान ८:४५ बजेपछि सम्पर्क हुन सकेको छैन।
Read full story at source (swasthyakhabar.com)