सन्धिखर्क–गोरुसिंगे सडकखण्ड ठाउँठाउँमा अवरुद्ध, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह
baahrakhari.com · Sat Aug 29 03:54:00 GMT 2026

बुटवल । अर्घाखाँची र कपिलवस्तुमा पर्ने सन्धिखर्क–गोरुसिंगे सडकखण्डअन्तर्गत जंगल क्षेत्रमा पहिरोका कारण शनिबार (भदौ १३) ठाउँठाउँमा बाटो अवरुद्ध भएको छ । वर्षाका कारण सडकमा पहिरो खस्ने जोखिम बढेको जनाइएको छ ।
वर्षा अझै जारी रहेकाले जोखिम हुन सक्ने भन्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।
Read full story at source (baahrakhari.com)