एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
nepalnews.com · Tue Sep 15 15:29:26 GMT 2026
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले जापानमा आगामी असोजमा आयोजना हुने २० औं एसियाली खेलकुद प्रतियोगिताका लागि आज नेपाली पुरुष क्रिकेट टोली घोषणा गरेको छ।
क्यानले सार्वजनिक गरेको टोलीमा दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको छ। त्यस्तै टोलीका अन्य खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितराज राजवंशी र शेर मल्ल रहेका छ्न्।
Read full story at source (nepalnews.com)