नारितामा वाइडबडी रोकिँदा निगमको उडान तालिका अस्तव्यस्त, सयौं यात्रु प्रभावित
ekantipur.com · Tue Sep 15 15:21:01 GMT 2026

नारितामा वाइडबडी रोकिँदा निगमको उडान तालिका अस्तव्यस्त, सयौं यात्रु प्रभावित
निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार जापानको नारितामा रोकिएको वाइडबडीको इन्जिनको ब्लेडमा देखिएको समस्या मर्मत गरिए भए पनि त्यससँगैको अर्को भागमा क्षति देखिएपछि थप समय लागेको हो ।
Read full story at source (ekantipur.com)