जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
ratopati.com · Sat Jun 27 14:30:48 GMT 2026

पोखरा । कास्की कारागारबाट फरार एक कैदीलाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पुनः पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय शिशुवा र लागूऔषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलीले पोखरा ३२ मजुवास्थित पृथ्वीराजमार्ग सडक खण्डबाट उनलाई नियन्त्रणमा लिएको हो ।
Read full story at source (ratopati.com)