पानी मात्रै पिएर २० किलो तौल घटाउन खोजेपछि मस्तिष्क रोग
ratopati.com · Sat Aug 29 03:57:16 GMT 2026

बेइजिङ । मध्य चीनकी एक महिलाले करिब दुई सातासम्म पानी मात्रै पिएर २० किलो तौल घटाउने प्रयास गर्दा गम्भीर मस्तिष्क रोगको सामना गर्नुपरेको छ ।
चिकित्सकका अनुसार उनको स्वास्थ्य समस्या पूर्ण रूपमा निको नहुन पनि सक्छ । हेनान प्रान्तकी ३१ वर्षीया ती महिलाले लगातार १५ दिन पानीबाहेक केही नखाई उपवास बसेकी थिइन् ।
Read full story at source (ratopati.com)