अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच सुरक्षा विषयमा छलफल
barnanmedia.com · Sat May 30 21:15:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि बढाइरहेका बेला ल्याटिन अमेरिकी क्षेत्रका वरिष्ठ अमेरिकी सैन्य कमाण्डरले क्युबाली सैन्य अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको छ ।
अमेरिकी दक्षिणी सैन्य कमाण्डका प्रमुख जनरल फ्रान्सिस डोनोभनले शुक्रबार ग्वान्तानामो खाडीस्थित अमेरिकी नौसैनिक अड्डा नजिक क्युबाली सैन्य अधिकारीहरूसँग सुरक्षा सम्बन्धी विषयमा संक्षिप्त छलफल गर्नुभएको हो ।
Read full story at source (barnanmedia.com)