विष्णु पौडेल पक्राउको प्रतिवाद गर्ने एमालेको निर्णय
baahrakhari.com · Tue Jun 23 16:57:00 GMT 2026

काठमाडौं । नेकपा (एमाले) ले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण, पूर्वाग्रहरप्रेरित र गैरकानुनी रहेको निष्कर्ष निकालेको छ ।
मंगलबार राति पार्टी अध्यक्ष केपी ओलीको निवास गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । बैठकले त्यसको प्रतिवाद गर्ने पनि निर्णय गरेको छ ।
Read full story at source (baahrakhari.com)