देउवालाई गगनको काउन्टर : पार्टीको विधान बमोजिम नै महाधिवेशन हुन्छ, अलमल र द्विविधामा नपरौं
annapurnapost.com · Tue Sep 15 16:09:55 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन विधान र निर्धारित कार्यतालिकाअनुसार नै हुने भन्दै नेता-कार्यकर्तालाई कुनै पनि अलमल र द्विविधामा नपर्न आग्रह गरेका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवाले संस्थापन पक्षले आयोजना गरेको महाधिवेशनमा सहभागी नहुन आह्वान गर्दै विज्ञप्ति जारी गरेपछि सभापति थापाले पनि सार्वजनिक अपिलमार्फत नेता-कार्यकर्तालाई महाधिवेशन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरेका हुन्।
Read full story at source (annapurnapost.com)