इन्द्रसरोवर गाडी दुर्घटनाका चारै मृतकको सनाखत
ekantipur.com · Tue Sep 15 16:19:38 GMT 2026

इन्द्रसरोवर गाडी दुर्घटनाका चारै मृतकको सनाखत
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१ का नरबहादुरसिंह ठकुरी, धनुषाको धनुषाधाम–४ का सुरज भट्टराई, पर्साको छिपहरमाई–२ टिहुकी भुवनेश्वर साह कानु र बाराको परवानीपुर–३ लिपनीमाल निवासी सरफरोस मियाँ छन् ।
Read full story at source (ekantipur.com)