यस्तो आयो ८० वर्षीय ट्रम्पको स्वास्थ्य परीक्षण रिपोर्ट
barnanmedia.com · Sat May 30 21:35:00 GMT 2026

८० वर्ष पुग्नै लागेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प 'पूर्ण रूपमा स्वस्थ' रहेको उनका डाक्टरले बताएका छन्।
ट्रम्पका डाक्टर सन बारबेलाले शुक्रबार साँझ ह्वाइट हाउसबाट जारी गरेको नोटमा ट्रम्पको स्वास्थ्य स्थितिबारे जानकारी दिइएको हो।
Read full story at source (barnanmedia.com)