राप्रपा अध्यक्ष लिङ्देनलाई बागमती प्रदेश सांसदहरुको चेतावनी: ‘नेतृत्वको नाममा अपमान स्वीकार्य हुँदैन’
nepallive.com · Tue Sep 15 16:21:00 GMT 2026

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बागमती प्रदेशका निर्वाचित प्रदेश सांसदहरूमाथि गरेको कारबाही र त्यस क्रममा दिएका अभिव्यक्तिप्रति पार्टीकै बागमती प्रदेशका नेताहरूले गम्भीर आपत्ति जनाएका छन् ।
दलका नेता उद्धव थापा, उपनेता गिरबहादुर तामाङ, प्रमुख सचेतक डम्बर तामाङ, सचेतक मोनिका श्रेष्ठसहित प्रदेशसभा सदस्यहरूले संयुक्त वक्तव्य जारी गर्दै निर्वाचित जनप्रतिनिधिमाथि व्यक्तिगत तथा चरित्रमाथि प्रहार हुने अभिव्यक्ति आपत्तिजनक भएको बताएका हुन् ।
Read full story at source (nepallive.com)