‘राइट टू प्रोटिन रन’मा ४ हजार बढी धावक दौड्दै
ekantipur.com · Tue Sep 15 16:22:28 GMT 2026
‘राइट टू प्रोटिन रन’मा ४ हजार बढी धावक दौड्दै
यसपटकको दौड प्रतियोगितामा आठ फरक–फरक विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट पाँच धावकलाई कुल १६ लाख रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले बताए ।
Read full story at source (ekantipur.com)