तीन दिनपछि काठमाडौँ–मुग्लिङ सडकखण्डमा यातायात सञ्चालन
nepalnews.com · Sat Aug 29 04:00:07 GMT 2026

काठमाडौँ । तीन दिनदेखि अवरुद्ध काठमाडौँ–मुग्लिङ सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा आएको छ।
भोटेकोशीमा आएको बाढीका कारण चितवनको नारायणगढसम्मको सडक प्रभावित भएपछि भदौ १० गतेदेखि पृथ्वी राजमार्गमा यातायात सञ्चालन रोकिएको थियो।
Read full story at source (nepalnews.com)