भोटेकोशी अझै उच्च जोखिममा, ताल फुट्ने सम्भावना (सूचनासहित)
kathmandupati.com · Sat Aug 29 04:03:16 GMT 2026

काठमाण्डु – भोटेकोशी नदीको बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि जोखिम भने कायमै रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान मौसम बुलेटिन जारी गर्दै रसुवाको भोटेकोशी क्षेत्रमा गत बुधबार आएको बाढीपछि नदी थुनिएर बनेको ताल बढ्दै गएकाले जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेको जनाएको हो।
Read full story at source (kathmandupati.com)