सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो
nepalnews.com · Tue Feb 03 16:57:45 GMT 2026

सङ्खुवासभा। सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ।
सभाखोलाको पानीलाई प्रयोग गरी निर्माणाधीन २१.५ मेगावाट क्षमताको सभाखोला आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो।
Read full story at source (nepalnews.com)