रसुवा बाढीबारे भ्रामक भिडियो प्रसारण गर्ने सामाजिक सन्जालमाथि प्रेस काउन्सिलको कारबाही
aarthiknews.com

काठमाडौं । प्रेस काउन्सिल नेपालले रसुवा बाढीसम्बन्धी भ्रामक तथा तथ्यहीन सामग्री प्रसारण गरेको भन्दै विभिन्न सामाजिक सन्जाल्प्रति ध्यानाकर्षण गराएको छ।
काउन्सिलको अभिलेखअनुसार एक नम्बर TV ले रसुवा बाढीमा बगाएको एक महिलाको शवबाट सुन निकालिरहेको दाबी गरिएको बीभत्स भिडियो सामग्री फेसबुक पेजमार्फत सम्प्रेषण गरेको उल्लेख छ। उक्त सामग्रीलाई काउन्सिलले साइबरमा पत्राचार गरेको जनाएको छ।
Read full story at source (aarthiknews.com)