बाढीमा अस्ताए रसुवा भन्सारका अध्यागमन अधिकृत भण्डारी
onlinekhabar.com · Sat Aug 29 04:01:09 GMT 2026

१३ भदौ, गुल्मी । रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा अध्यागमन अधिकृतका रूपमा कार्यरत यादव भण्डारीको बाढीमा परेर निधन भएको छ ।
यसअघि गुल्मीको सत्यवती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत भण्डारीको भोटेकोशीमा आएको बाढीमा परी निधन भएको पुष्टि भएको हो ।
Read full story at source (onlinekhabar.com)