रसुवाका बाढीपीडितलाई 'एक्सट्रेयल इनर्जी ड्रिंक्स'को साढे दुई लाख सहयोग विपद कोषमा
canadanepal.com · Sat Aug 29 04:06:13 GMT 2026

काठमाडौँ — रिलायबल फुड्स एन्ड बेभरेज प्रा.लि.ले रसुवाका बाढीप्रभावित परिवारहरूका लागि रु. २ लाख ५० हजार सहयोग गर्ने घोषणा गरेको छ। हालै रसुवाको लेण्डे/भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई तत्काल राहत तथा पुनर्स्थापनामा सघाउ पुर्याउने उद्देश्यले कम्पनीले उक्त सहयोगको घोषणा गरेको हो।
कम्पनीको चर्चित उत्पादन 'एक्सट्रेयल इनर्जी ड्रिंक्स'को तर्फबाट कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत यो सहायता उपलब्ध गराउन लागिएको जनाइएको छ।
Read full story at source (canadanepal.com)