पश्चिमका यी जिल्लामा भारी वर्षा, बाढीको जोखिम
baahrakhari.com · Sat Aug 29 04:10:16 GMT 2026

काठमाडौं । देशका केही स्थानमा शनिबार (भदौ १३) बिहान वर्षा भएको छ । भारी वर्षा समेत भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
पर्वत, पाल्पा, गुल्मी, कपिलवस्तु, रुपन्देहीलगायत जिल्लामा वर्षा भएको छ । “भदौ १३, बिहान ९ :२५ बजे । पछिल्लो एकदेखि तीन घण्टामा पर्वत, पाल्पा, गुल्मी, कपिलवस्तु, रुपन्देही र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको,” महाशाखाले भनेको छ ।
Read full story at source (baahrakhari.com)