ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा
baahrakhari.com · Tue Sep 15 17:49:46 GMT 2026

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक एवं सर्वसाधारणलाई लागुऔषध तथा यौनजन्य गतिविधिमा संलग्न हुन दुरुत्साहन गर्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको गुनासो बढेपछि प्रहरीले विशेष निगरानी तथा कारबाही गरेको थियो ।
Read full story at source (baahrakhari.com)