घोडा चढ्दा लडे अभिनेता विजय बराल, फ्याक्चर भयो दाइने हात
barnanmedia.com · Sat May 30 23:14:04 GMT 2026

अभिनेता विजय बराल फिल्म ‘सिन्दुरे जात्रा’ छायांकनको क्रममा घाइते भएका छन्। एक साताअघि फिल्मको एक दृश्यका लागि घोडा चढ्ने क्रममा उनी खसेका हुन्।
निर्देशक सरोज पौडेलका अनुसार उनको दाहिने हातको नाडीमा गहिरो चोट लागेको छ।
Read full story at source (barnanmedia.com)